Friday, 04 September 2026
USD/NPR 151.3EUR/NPR 175.8
नेपाल नेपालका समाचार · WORLD EUROS
Nº 55 Friday, 04 September 2026
संस्कृति

रास्वपाको केन्द्रीय सचिवालय बैठक आज बस्दै

रास्वपाको केन्द्रीय सचिवालय बैठक आज बस्दै
स्रोत: Annapurna Post

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले केन्द्रीय सचिवालय बैठक बोलाएका छन्।सभापति लामिछानेले आज बिहान १० बजे पार्टी केन्द्रीय कार्यालय, घन्टी घरमा सचिवालय बैठक बोलाएका हुन्।बैठकमा समसामयिक विषयमा छलफल हुनेछ । 

सबै हेर्नुहोस् — Annapurna Post →

देशका प्रमुख सञ्चारमाध्यमबाट संकलित। हरेक समाचार मूल स्रोतमा जोडिएको छ।